९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी लागेको छ: नेम्वाङ

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताएका छन्।

होली पर्वमा अवसरमा सभामुखको शुभकामना सन्देश

सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

सांसदहरुले बैठक छोडेर हिडेकाे देख्दा ‘इरिटेड’ लाग्छ: उपसभामुख राना

उनले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्।

प्रदेश नामाकरण सबैको भावना अनुरूप हुने उपसभामुख दनुवारको भनाइ

जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारीमा गैरसरकारी संस्था महासंघद्वारा गाईघाटमा आयोजित ‘सामाजिक संस्थाको बर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा दनुवारले सो कुरा बताएकी हुन्।

‘उप’ लाई ‘सुपर’ बनाउने अभियानमा उपसभामुख मगर

उपसभामुख चयन भएपछि देश दौडाहामा रहेकी उनले मंगलबार उदयपुृरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन्।

२१ सदस्यीय मस्यौदा समिति गठन गरिंदै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।

प्रतिनिधिसभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन्।

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामाः सभामुख घिमिरे

शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्।

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे

शुक्रबार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन्।

एमालेको सबै जिम्मेवारीबाट अलग भएको छुः सभामुख घिमिरे

नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन्।

सभामुखमा घिमिरे निर्वाचित

घिमिरेको पक्षमा १६७, विपक्षमा १०० र तटस्थमा एक मत पर्‍यो। सभामुख चयनका लागि प्रतिनिधिसभामा बिहीबार मतदान भएको हो।

प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्