२० आश्विन २०८१ आइतबार
image/svg+xml

'चन्द्रागिरिमा साइकल सरर' (फाेटाे फिचर)

समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ।

छात्रालाई साइकल वितरण

महानगढीमाई नगरपालिकाले दुई सय एक छात्रालाई साइकल वितरण गरेको छ। शुक्रवार एक कार्यक्रम अायाेजना गरि नगरपालिकाले तीन माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरेको हाे।

काठमाडौं महानगरको विकासमा जाइकाले सहयोग गर्ने

जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग गर्ने बताएको छ।शुक्रबार मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा जाइकाका नेपाल प्रमुख साखुमा जुनले महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन्।

‘जनतालाई विकासको प्रत्याभूत गराएका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै वडामा थुप्रै काम गरेका छौं । वडा कार्यालयले विकास निर्माणको कामलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेका छौं ।

बढेन महानगरको गति

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।

'भ्रष्टाचार गर्न नदिएपछि महाअभियोग लगाए'

कटहरिया नगरपालिकाका उपमेयर नूरजहाँ खातुनले चार करोड रुपैयाँमा चलखेल गर्न नदिएपछि आफूमाथि महाअभियोगको प्रस्ताव ल्याइएको बताएकी छन्।

कटहरियाका उपमेयरमाथि महाअभियोग

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनमाथि कार्यपालिकाका दुईतिहाइ सदस्यले बुधबारको बैठकमा महाअभियोग प्रस्ताव ल्याएका छन्।

न्युराेडमा 'स्मार्ट पार्किङ’

काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ।महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ।

सडक अनुगमनमा मेयर शाक्य

राजधानीका सडकका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।

कृषिमा व्यवसायीकरण गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू

पञ्चपुरी नगरपालिकाले युवाहरुलाई कृषि कार्यमा आकर्षित गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू गरेको छ। जस अन्तर्गत प्रत्येक वडाबाट चालू आर्थिक वर्षमा १० जना युवालाई उदाहरणीय कृषक बनाउने योजना नगरपालिकाको छ।

‘व्यावसायिक कृषिलाई प्रवद्र्धन गरेका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? स्थानीय तह २० वर्ष जनप्रतिनिधिविहीन भयो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तहले गति लिन सकेको थिएन । २०७२ सालको भूकम्पले वडामा रहेका पानीका मुल तथा मुहान सुके ।

‘व्यावसायिक कृषिलाई प्रवद्र्धन गरेका छौं’

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? स्थानीय तह २० वर्ष जनप्रतिनिधिविहीन भयो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तहले गति लिन सकेको थिएन । २०७२ सालको भूकम्पले वडामा रहेका पानीका मुल तथा मुहान सुके ।

स्मार्ट सिटीकाे अभियानमा महानगर : ६ स्थानमा फ्रि वाइफाई सुरू

काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई समयानुकुल प्रविधिमैत्री सेवा विस्तार गरी विस्तारै महानगरपालिकालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानलाई तीव्र रुपमा अघि बढाएको छ। यसको सुरुवातमा महानगरले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आइतबारदेखि फ्रि वाइफाई सेवा सुरु गरेको छ।

महानगरमा विस्फोट गराउने तीन पक्राउ

विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका  २ का मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुरपतार ३ नया“ टोलका अभिमनु गिरी र सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव रहेका छन्।

राजमार्ग ओगटेर राखिएका फुटपाथमा नगरपालिकाको चर्को कर

विपी राजमार्गको क्षेत्राधिकार भित्र पर्ने घरटहरालाई हटाउन भनिएपनि यहाँको कमलामाई नगरपालिका २ स्थित सेल्फी डाँडामा राजमार्गको क्षेत्राधिकारभित्रकै घरटहरालाई कमलामाई नगरपालिकाले चर्को कर लगाएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्