२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।

आकाशे पुल बनाउने योजना अलपत्र

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आकाशे पुलको शिलान्यास गरे। त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्युरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकाशे पुल निर्माण गरिने भनिएको थियो।

आकाशे पुल मर्मत गर्दै महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।

मेयर शाक्यद्वारा माईतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्।

विलम्वित विकास

अहिले काम नगर्ने ठेकेदारलाई पनि राज्यले सजिलै हटाउन सक्ने अवस्था छैन। त्यसैले समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई सरकारले सजिलै हटाउन सक्ने कानुन बनाउनुपर्छ।

बानेश्वरको आकाशे पुलः तोकिएको समयभन्दा दुई वर्षपछि तयार

निर्धारित समय सीमाभन्दा झण्डै दुईपछि राजधानीको व्यस्त सहर बानेश्वरमा स्काई ट्रस ब्रिज (आकाशे पुल) तयार भएको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ का कारण तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल सञ्चालनमा आएको हो।

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो।

बानेश्वर आकाशे पुलको सुपरस्ट्रक्चर राख्न थालियो

कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर उसले पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले लामो समयदेखि रोकिएको बानेश्वर आकाशे पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्