१०४ वर्षमा स्काईडाइभिङ
मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।
मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।
प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार डा.नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मान गरेको छ।
जिल्लाको जैमिनी नगरपालिका–७ ,जैदीमा राष्ट्रिय दलित संग्रहालय तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ।
संरक्षक ‘नेभा’ ले प्रतिव्यक्ति एक लाख रूपैयाँ र कदरपत्रसहितको यो पुरस्कार मानवजातिको समतामूलक विकास, उत्थान र अभियानलाई प्रश्रय दिन स्थापना गरिएको बताए।
अवनि-अम्बर ध्वजा फहराई,मिलन बिन्दु चाडपर्व रमाई,मान्छौं-खान्छौं-नाच्छौं गाई जीवन जिउने रहर नै कमाई !
‘कहिल्यै पनि बिहे नगर्नू है !’ लगभग २३ वर्षकी उनीसँग मेरो भेट हुनासाथ भनिन्। हेर्दा सानी थिइन्। हाफ पाइन्ट लगाएर आएकी। मैले मनमनै कलेजमा पढ्ने विद्यार्थी होलिन् भन्ने सोचें।
चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटको बच्चा चलमलायो। चिठीसँगै नयनको स्नेह अनि हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी !’ बल्ल बच्चा अलि चलमलाउन छोड्यो।
दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।
काव्य घर नेपालको साहित्य विभाग पेरोल काव्य घरले पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस मनाएको छ।
सिर्जनशील युवाले आफूजस्ता युवासमेतलाई सिर्जनाप्रति प्रेरित गर्न नाटककला संरक्षणमा प्रयास गरिरहेका छन्।
गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले चैनपुर, संखुवासभा र बिर्तामोडमा कम्पनीका सोरुमहरूको उद्घाटन गरेको छ।
उत्प्रेरक नभए जोस् आउँदैन, विरोधी नभई होस् आउँदैन। काम गर्ने हो कर्तव्य सम्झेर, काम नै नगरे दोष आउँदैन।