उपेन्द्र यादवलाई बाराबाट पनि पराजित गर्नु पर्छ: सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा– २ बाट पनि पराजित गर्नु पर्ने बताएका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा– २ बाट पनि पराजित गर्नु पर्ने बताएका छन्।
सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।
नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ।