२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

गाउँका कथा लेख्न सिक्दै जुम्लाका बालबालिका

जुम्लाका धेरै बालबालिकाको दैनिकी विद्यालय, घर र सीमित घेराभित्रै बित्ने गर्छ। समाजमा भइरहेका घटना, समस्या र परिवर्तनलाई बुझ्ने अवसर उनीहरूले कमै पाउँछन्।

रूसको एयर नेभिगेसन भवनमा आक्रमण, १३ एयरपोर्ट अवरुद्ध

दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेको छ।

मोरङमा मानव संसाधन सम्मेलन सुरु

मोरङको सुन्दर हरैचामा मानव संसाधन सम्मेलन सुरु भएको छ। उद्योग संगठन मोरङको आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो ।

नेप्से २७ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

१३ उपसमूहमध्ये शुक्रबार १२ उपसमूहको परिसूचक बढ्दा व्यापार उपसमूहको परिसूचक स्थिर रहेको छ।

विद्यार्थी संगठनबारे अब थप बहस आवश्यक छैन: शिक्षामन्त्री पोखरेल

मन्त्री पोखरेलले उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताए।

लिपुलेक नेपालको अभिन्न भूभाग: सरकारले चीनलाई पनि पठायो कूटनीतिक नोट

परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भू–भाग भएको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाएको छ ।

बढी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्छ: शिक्षामन्त्री

नेपाल सरकारका प्रवक्ता पोखरेलले बढी शुल्क लिने विद्यालय माथि कारबाही गर्न स्थानीय तह सक्रिय हुनुपर्ने बताएका छन्।

सूर्य थापाको अपिल: संवैधानिक परिषद्‍लाई चुरापोते उपहार पठाऔँ

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री बालेन शाह, सभामुख डोलप्रसाद अर्याल र कानुनमन्त्री सोबिता गौतमको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

प्रधानन्यायाधीश सिफारिसमा कांग्रेसको सात बुँदे असहमति

संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात बुँदे फरक मत दर्ता गराएको खुलेको छ ।

प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता सिलवालले पनि हाले मुद्दा

प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

यो वर्ष पानी कम पर्ने, गर्मी धेरै हुने प्रक्षेपण

विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।

सीमा विवाद हल गर्न नेपाल सरकारले चाँडै भारतसँग वार्ता गर्ने

सरकारले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल तीव्र बनाएको जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्