शालिक राख्ने विषयमा विवाद हुँदा भीमदत्त नगरपालिकमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो।