११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मनकामना दर्शन प्रालिलाई महासंघको सम्मान

मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ।

मनकामना दर्शनद्वार ट्रयाक्टर हस्तान्तरण

मनकामना दर्शन प्रालिले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहीद लखन गाउँपालिकालाई एक थान महिन्द्रा ट्रयाक्टर हस्तान्तरण गरेको छ।

मनकामना दर्शन प्रालि सम्मानित

मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्