बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणयमा थप प्रयास आवश्यक: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन अनुरोध गरेको स्रोतको भनाइ छ।
मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ।
अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन्।
प्रायः आमनागरिक त्यतिबेला विद्रोही अवस्थामा पुग्छन्, जतिबेला सरकारले सही सूचना प्रवाह गर्दैन। त्यसैले पारदर्शिता सरकारको पहिलो सर्त हुनुपर्छ। अहिले एमसिसीका हकमा जे/जस्ता अभिव्यक्ति आमनागरिकबाट आइरहेका छन्, त्यसलाई बेलैमा संबोधन गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन।
एमसिसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै देउवाले नेपालको विकासमा एमसिसी अहिले एकाएक नआएको बताए। ‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो,’ उनले भने, ‘यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा हो।’
‘महामारीका कारण साना र मझौला उद्योगले भोग्नु परेको समस्याका बाबजुत महासंघले अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ।’
सत्ता गठबन्धन बनाउन सहयोग गर्ने दाहाल र नेपालसँग मात्र होइन, ओलीसँग पनि समन्वय गरेर देउवाले आगामी यात्रा सहज बनाउन प्रयास सुरु गरेका छन्।
एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।
एमसिसी उपाध्यक्षको नेपाल भ्रमण तयारी भइरहँदा सरकारले यो विषयमा सहमति जुटाउन छलफल सुरु गरेको छ।
उनले विगत केही वर्ष यता जिल्ला जिल्लामा भवन निर्माण लहर चलेको बताए। उनले आउन लागेको स्थानीय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकवद्द भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन्।
महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहर तत्काल उठाउन काठमाडौंं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई निर्देशन दिएका छन्।