मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: रोजगारी र प्रविधिका विषय चर्चामा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन प्रभाव पार्ने अभियान सुरु हुँदैछ।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएको छ।
सन् २०२६ को जनवरीमा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको आगमन १५.७ प्रतिशतले बढेको छ।
जिल्ला निर्वाचन तयारीबारे स्वतन्त्र पत्रकार संघ भक्तपुरले गरेको साक्षात्कारमा उनले त्यसकारण ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई अनुरोध गरे ।
अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले देशमै पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको भन्दै २२ जिल्लाको मधेस बनाउनका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन्।
ताप्लेजुङको सिदिङ्वामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्णको स्पर्धा सकिँदा मैवाखोला गाउँपालिकाको अग्रता कायमै रहेको छ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको एउटा बिहेमा भोज आएर बिरामी परेकाहरूको अवस्था अझै सामान्य भइसकेको छैन।
बढैयाताल गाउँपालिका–२ रानीपुर स्थितबाट लागुऔषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नयाँ पुस्ताको आवाज सकारात्मक र स्वागतयोग्य भएको कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले बताएकी छन्।
जेनजी प्रतिनिधि भावना राउतले युवाहरू मतदानका लागि उत्साहित रहेकाे तर मतदान प्रक्रियाको जटिलता र प्रणालीको असहयोगी संरचनाले धेरै युवालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित गरिरहेको बताएकी छिन्।
आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत सम्पन्न खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएकाे छ।