२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले बढेको तलब पाएनन्

चालु आर्थिक वर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्। नगरपालिकाको अघिल्लो सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भए पनि पछिल्लो ६ महिनाको तलब पाउन नसकेको उनीहरुको गुनासो छ।

बालविकास सहजकर्तालाई उत्साहित बनाउन तालिम

कहिले न्यून पारिश्रमिक, कहिले कक्षाकोठामा आवश्यक शैक्षिक सामग्रीको अभावजस्ता कारण निराश सहजकर्ताहरुलाई तालिममार्फत् उत्साहित बनाउन तीनदिने तालिम दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्