१२ श्रावण २०८१ शनिबार
image/svg+xml

कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस नेता पुष्करनाथ ओझाको घोषणा

जनतामाझ लोकप्रिय छवी बनाएका ओझाले शुक्रबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

क्रियाशीलबाट हटाइए पुष्करनाथ

२०७४ को निर्वाचनमा देशभरबाट कांग्रेसले प्रत्यक्ष निर्वाचनमा ८६ सिट हात पार्‍यो। निर्वाचनपछि संसदीय बोर्ड र पाटीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित संसद्लाई पुनः निर्वाचन लड्न चाहेमा टिकट दिने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्