९ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर

घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

असुरक्षित गर्भपतनले महिला गम्भीर

वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।

महाअभियोग प्रस्तावबारे कमल थापाको प्रतिक्रिया: न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको प्रतिक्रिया आउन थालेको छ।

बाबुद्वारा छोरीको हत्या, अर्की छोरी गम्भीर

इलाम नगरपालिका–७, का राजु चौधरीले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन्। चौधरीले ८ वर्षीया छोरी विरूपाको हत्या गरेको र अर्की छोरी ३ वर्षीया मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

धादिङको चापखाेलामा ट्रक दुर्घटना, ११ घाइते, ४ गम्भीर

धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल दुरुपयोग : परिणाम गम्भीर

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्।

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्