१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

मानव तस्करको धम्कीलाई गम्भीरतापूर्वक लिन पत्रकार महासंघलाई आग्रह

प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

अज्ञात समूहको गोली प्रहारबाट शिक्षक गम्भीर

अज्ञात समूहले शिक्षकलाई रौतहटमा गोली प्रहार गरेको छ। रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक राम अयोध्या राय यादवलाई राती १ बजे अज्ञात समूहले घरमै गोली हानेको हो।

नागरिककर्मी गाैतम गम्भीर दुर्घटनामा

नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ।

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।

अज्ञात समूहबाट महिलाको हत्या, श्रीमान गम्भीर

अज्ञात समूहले रौतहटमा एक दम्पत्तिको हत्याको प्रयास गरेको छ। आइतबार बिहान करिब साढे तीन बजेको रौतहटको कनकपुर गाविसमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।

ट्रक र बाइक ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

ट्रक र मोटरबाईक ठोक्किँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रकसँग सोही दिशामा गइरहेको स ४ प ४८६१ नम्बरको मोटरबाईक ठोक्किँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–२ का अन्दाजी ३५ वर्षका कमल रार्इकाे मृत्यु भएको हो।

आमरण अनशन बसेका दुई पत्रकारको स्वास्थ्य गम्भीर

विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौंमा आमरण अनसन बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

ग्यास सिलिन्डरबाट पड्किदा सात जना घाइते, तीनको अवस्था गम्भीर

बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्किएर आज सुनसरी सिमरियामा सात जना घाइते भएका छन्। साढे ११ बजेतिर भएको घटनामा परी घाइतेमध्ये तीन जना सिकिस्त छन्।

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, ३ गम्भीर

वीरगन्जमा नाला निर्माणको क्रममा भित्ता भत्किंदा थिचिएर एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आदर्शनगरमा नाला बनाउन खनिएको खाल्डो छेउको एउटा घरको भित्ता भत्किदा रौतहट रमौली ४ का ३६ बर्षे रामपुकार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

कांग्रेस—एमालेका युवाबीच ग्याङ फाइट, युवा संघ कार्यकर्ता गम्भीर घाइते

एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउने क्रममा आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा संघका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन्।

बसको ठक्करबाट श्रीमान्को मृत्यु ,श्रीमती गम्भीर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । दुई गम्भीर घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट ढुंगा लिएर मेघेचौतारा पुगेको ना ४ त ५३६७ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–११ की ८ वर्षीया आशा तामाङको मृत्यु भएको हो ।

पाँचथरमा जिप दुर्घटना, आठ गम्भीर घाइते

ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। मेचीराजमार्ग अन्तर्गत फिदिमको लालिखर्कमा सडक देखि जिप खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्