९ आश्विन २०८१ बुधबार
image/svg+xml

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

पाल्पामा बस दुर्घटना हुँदा २६ घाइते, ४ गम्भीर

तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

डा. केसीको स्वास्थ्य गम्भीर

भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी अनशनरत छन् ।

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

घरमै सुतीरहेको अवस्थामा आगो लगाइएकी एक किशोरीको हत्यामा संलग्नको कारबाहीमा प्रहरी प्रशासन गम्भीर नभएको मृत्तककी आमा र मावली पक्षले आरोप लगाएका छन् ।

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्।

गम्भीर बन्दै व्यापार युद्ध

‘दर्शनको दरिद्रता’भित्र विश्व व्यवस्था रुमल्लिरहेझैँ लाग्छ । राजनीतिज्ञहरू यसअघि यति धेरै अन्यौलग्रस्त देखिएका थिएनन् ।

रूकुममा बस दुर्घटना हुँदा १४ घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना हुँदा १४ जना घाइते भएका र तीनको अवस्वस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अख्तियार दुरुपयोग गम्भीर अपराध : आयुक्त थापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर सावित्री थापाले अख्तियार दुरुपयोगलाई तल्लो स्तरको अपराध सरहको संज्ञा दिएकी छिन्।

गंगामायाको स्वास्थ्य अवस्था गम्भीर

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर पछिल्लो पटक वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्ताे बताएका हुन्।

स्थिति गम्भीर, सघन उपचार जारी: देवकोटा परिवार

शनिवार विहान विज्ञप्ति जारी गर्दै देवकोटा परिवारले भनेको छ, ' उहाँको स्वास्थ्यस्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्