९ आश्विन २०८१ बुधबार
image/svg+xml

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था निकै गम्भीर

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत्त वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भिर रहेको चिकित्सकहरुले बताएका छन्।

चितुवाको आक्रमणबाट महिला गम्भीर

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।

बस दुर्घटनामा ५० घाइते, ७ जना गम्भीर घाइते

महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

बसले ट्याक्सीलाई ठक्कर दिँदा ५ जना घाइते, तीनकाे अवस्था गम्भीर

बन्दिपुर गाउँपालिका १ नयाँवस्तीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ५ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आपसी विवादमा तेजाब छर्किंदा एक गम्भीर घाइते

भरतपुर महानगरपालिका-२ बेलटाँडीमा आपसी विवादका कारण तेजाब छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्।

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई गम्भीर

नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनिट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

दिल्लीका कप्तान गौतम गम्भीरले राजीनामा दिए

यस वर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट चलिरहँदा दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन्। आइपीएलमा टिमको खराब प्रदर्शनका कारण उनले पदबाट राजीनामा दिएका हुन्। गौतमले राजीनामा दिएसँगै दिल्लीको कप्तानी श्रेयस अय्यरले सम्हालेका छन्।

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता

पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पनि गम्भीर छलफल भएको छ।

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुले आर्थिक लेनदेनमा लुम्बिनीभित्र गैरकानूनी क्रियाकलापहरु गर्ने गरेको पाइएको छ।

भारतसँग सीमा विवाद गम्भीरताका साथ उठाएका छौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा सीमा विवादलाई गम्भीरताका साथ उठाएको बताएका छन्। आइतबार साँझ स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसँग कायम रहेका सीमा विवाद र तराईको डुबानबारे भारतीय नेतृत्वसँग गम्भीर रुपमा सम्वाद भएको जानकारी गराए।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए।  विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्