२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सापकोटा र नेपाल संसदीय प्रणालीको कलंक: ओली

राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु भनेर माधव लागेको आरोपसमेत लगाए। माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने भन्दै ओलीले एमाले सिध्याउन कुदेकाले एमाले नसिध्धिने समेत बताए।

संसद्को कामः बजेट पास भयो,अध्यादेश निष्क्रिय

संसद् अधिवेशन गत भदौ २३ गतेदेखि सुरु भएयता संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको भएपनि अन्य काम प्रभावित हुँदै आए।

स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ।

संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा

संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ।

आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान गरेका छन्।

प्रतिनिधिसभामा एमालेको नाराबाजी कायमै

एमालेको नाराबाजीबीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश भएको छ।

पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा म सचेत छुः सभामुख सापकोटा

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए।

एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि: प्रमुख सचेतक भट्टराई

राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरित, संविधान विपरित्, र नैतिक दृष्टिकोणले पनि उचित नभएको उनको भनाइ छ।

सभामुखका अनेक अनुहार

‘सरकार सत्तापक्षको र सदन प्रतिपक्षको’ भनी संसदमा गरेको घोषणाबाट विपक्षीलाई सदनप्रति जिम्मेवार हुन दमननाथ ढुंगानाले प्रोत्साहन गरे। प्रथम सभामुख भट्टराईको आदर्शलाई उनले अघि बढाए।

राष्ट्रियसभाको बैठकमा एमालेले माग्यो सभामुखको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन्।

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँः सभामुख

संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ।

संसद्भित्रका गल्तीको निरन्तर पुनरावृत्ति

प्रतिनिधिसभाका र राष्ट्रियसभाका बैठकमा बेलाबेलामा अशोभनीय दृष्य देखिँदै आएका छन् भने अशोभनीय आवाज पनि सुनिँदै आएका छन्। पछिल्लो पटक संसद्मा एमालेको नाराबाजीका क्रममा विगतमा अन्य पार्टीको जस्तै अशोभनीय दृष्य देखिए।

एमाले नेता नेम्बाङ गाईघाटमा

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ।

असंसदीय अभ्यास

सभामुखविरुद्ध नारा/जुलुस गर्ने वा उनीविरुद्ध क्रियाकलाप गर्न छूट छैन। तर अहिले सभामुखविरुद्ध जसरी नारा लाग्दै आएको छ, त्यसले भोलिका दिनमा पनि संसद्का बैठक चलाउन सक्ने अवस्था नआउन सक्छ। यो स्थितिमा कसैले पनि संसद् चलाउन सक्दैन।

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्