६ आश्विन २०८१ आइतबार
image/svg+xml

हस्तान्तरण नहुँदै भत्कियो पार्क

निर्माण गरेको पार्कको पश्चिमतर्फको पर्खाल पूर्णरुपमा भत्किएको छ। सर्वसाधारणहरुले गुणस्तरहीन काम हुँदा पर्खाल एक बर्खामै भत्किएको बताएका छन्।

महाधिवेशनमा रमेका कांग्रेसीजनप्रति

आजको सन्दर्भमा धर्मर समाजवाद, प्रजातन्त्र,राष्ट्रियताबारे स्वयं बिपीको धारणा के थियो ? गम्भीर बहस होला !

युवा सत्ता सोपान

आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको आवश्यकता हो। नेतृत्व हस्तान्तरणको जबर्जस्त परिपाटी सिर्जना नगरी लोकतन्त्र फस्टाउँदैन।

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण

केहीदिन अघि मात्रै चीनको ग्वान्जाओबाट प्राप्त भएको स्वास्थ्य सामाग्री मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित गिरिजाप्रसाद स्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण

विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि हस्तान्तरण

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ। इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो।

विद्यालयलाई एक लाख हस्तान्तरण

संघीय सरकारबाट शिक्षाको शिर्षकमा प्राप्त भएको सशर्त अनुदानमध्येबाट नगरपालिकाले वितरण गरेको ७ लाखमा स्थानीय पञ्चावती आधारभूत विद्यालयको दुई कोठे शौचालय निर्माण गरेर बाँकी रहेको एक लाख रकम सोही विद्यालयलाई प्रदान गरिएको हो।

महामन्त्री खड्काद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार एवम् नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतका तीन वटा पालिका, अस्पताल र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल हिमालय सीमापार वाणिज्य संघले कोभिड–१९ को रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

चौधरी फाउन्डेसनबाट १८ बेडको आइसियू वार्ड हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।

इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इटहरीमा सञ्चालित एक नीजि बोर्डिङ् स्कुलमा अध्ययन गरेका पूर्व विद्यार्थीले विहीबार इटहरी अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका छन्।

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

दुई अस्पताललाई सय भन्दा बढी सिलिण्डर हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर संकलनको काम जारी राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्