अब त फूल निख्रिन लाग्यो
फुलेर झपक्क पारिजातको बोट हेरिरहेछु, चकमन्न रात भुईभरि छरिएका सुन्तले डाँठ भएका सेता ससाना फूलहरू मौसम भनिरहेछ अब त फूल निख्रिन लाग्यो।
फुलेर झपक्क पारिजातको बोट हेरिरहेछु, चकमन्न रात भुईभरि छरिएका सुन्तले डाँठ भएका सेता ससाना फूलहरू मौसम भनिरहेछ अब त फूल निख्रिन लाग्यो।
त्यहाँ त्यो ढुंगा उठाउन सक्ने व्यक्तिले केही पाप गरेको छैन भन्ने विश्वास रहेछ। म भने ढुंगा उठाउन सक्छु कि भनेर नजिक गएँ तर उठाउन सकिनँ। मेरो मन एकछिन भारी भयो तर मलाई त्यो ढुंगा मेरो उमेरको मान्छेले उठाउन सक्दैन भन्ने थाहा थियो।
‘के गर्नु बाबू ,सारै भोक लाग्यो। खप्नै नसकेर खाएँ। मैले खाएको पिण्डले तपाईंको बा अब साँच्चै पितृ तर्छन्। चिन्ता लिनु पर्दैन।’
यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ।
खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि प्रकारका देखिन्छन्। त्यसमा पनि सबैभन्दा धेरै प्रयोगमा आइरहेको खादाको रङ भने सेतो रङ नै हो।
मन्दिर अनि मूर्ति बनाउने कर्मी काम गरुन्जेल चोखो हुन्छ। जब त्यही मूर्ति मन्दिरभित्र राखिन्छ अथवा त्यो संरचनालाई मन्दिरमा रूपान्तरण गरिन्छ अनि त्यसैको सर्जक आफ्नै सिर्जनाको स्पर्शबाट वर्जित हुन्छ। लुगा सिउने दमिनी भाउजू वा शुभसाइतमा बाजा बजाउने दमाईं दाइ र जुत्ता बनाइदिने सार्की दाइको पनि यस्तै कथाव्यथा छ समाजमा।
वर्षौंदेखि नै सडकमा निरन्तर गीत गाएर जीविका पाल्नेहरू न त कहिल्यै सुपरस्टार भए, न त गाडी, महलको सुविधा लिए। उनीहरूले कसैसित कुनै प्रतिस्पर्धा पनि गरेनन्।
कोभिड–१९ महामारीले कुनै पनि कार्यमा तयारी गर्न असफल हुने खतरा देखाएको छ। जलवायु परिवर्तनका प्रभावहरूबाट बढीभन्दा बढी पीडित हुन नपरोस्। यो सकेसम्म धेरै मानिसहरूलाई फाइदा हुने गरी समाधान छनोट गर्ने समय हो।
तन नेपाली होस्, मन नेपाली होस्,हरेक नसानसामा मेचीकाली बहोस्। दासताको जञ्जिर फुटालेर आओस्, स्वाभिमान् नेपाली हुने भावना ठोस्। शिर नेपाली होस् पिर नेपाली होस्, मुटु चिरी हेर्दा नेपाल यो देखियोस्।
छोरालाई सुताउने मेरो प्रयत्न असफल हुँदै थियो। ऊ टाउको उठाउँदै पल्याकपुलुक हेर्थ्यो। प्राय: म रिसाएको दिन बुढी हाँसिरहने र छोरा ननिदाउने क्रम आज पनि दोहोरिएको अनुभूतिले खिन्नता छायो।
आहा,म आफैंलाई बिर्सन्छु! कहिले म पाकेका तिंदू बन्छु, कहिले रूख-रूखमा कटुस फुल्छु, कहिले लप्सी कहिले आँप अनि कहिले लहलहाउँदा तामाका मुना बन्छु। म धानका पहेंलपुर फाँट बन्छु। लिस्नेको उकालो अनि ओरालो पनि बन्छु। म अमराई बन्छु, मैदी बन्छु र बन्छु एउटा सिंगो नेपाल, जननी र जन्मभूमिको अनुपम पर्याय सुन्दर शान्त र विशाल।
जीवनभर आदर्शको घोडा बनेको शिवदास वैरागीको खुट्टामा आजकल उत्साह थिएन र बल समेत थिएन। उसले नेतृत्वले भनेको सधैं मान्यो। झण्डा बोकिरह्यो। ऊ जत्तिको इमानदार कार्यकर्ता न अरू कुनै पार्टीमा थिए न नेताको आज्ञापालक अरू कोही थिए। भरोसाको भ्रममा जीवन पर्खिरह्यो।
पैसाको त कुनै कमी थिएन। मलाई थाहा थियो, मेरा बाबुआमा मलाई निकै माया गर्नुहुन्थ्यो। तर, उहाँहरू मलाई बुझ्ने कोसिस भने बिलकुल गर्नु हुन्न थियो।