५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘हत्या गर्नेलाई क्षमादान दिन मिल्दैन’

विगतको सशस्त्र द्वन्द्वमा हत्या गर्नेलाई क्षमादान दिन नहुने व्यवस्था राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको छ।

प्रधानमन्त्री दाहालसँग जवाफ माग

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

द्वन्द्व पीडितका समस्या तत्काल सम्बोधन गर

शान्ति प्रक्रियाअन्तर्गत बेपत्ताहरूको खोजबिन गर्नेदेखि पीडकको पहिचान गर्दै उनीहरूलाई न्यायको कठघरामा ल्याउने र पीडितलाई परिपूरण दिनेलगायतका महत्त्वपूर्ण विषय अझै अन्योलमै रहेका छन्।

भेटिएनन् नदीमा बबई डुबेका किशोरी

स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन्। बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ। साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए।

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

दशैंको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता

सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो।

सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।

‘पीडामाथि पीडा होइन, न्याय देऊ’

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत रोल्पा शान्ति संवादमा जिल्लाका द्वन्द्वपीडित महिलाले यसरी स्थानीय सरकारसँग आफ्ना गुनासो पोखेका हुन्।

नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता

बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादर खड्काको १४ वर्षे छोरी बेपत्ता भएकी हुन्। बिहान ७.३० भएको घटनापछि अहिले बेपत्ता बालिकाको खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका छन्।

रोल्पामा बेपत्ता दिवस

रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।

माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडि ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ।

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्