५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्।

बझाङ पहिरोः बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ।

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पाँचथर बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो।

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

बेमौसमको वर्षा: अहिलेसम्म ८८ जनाको मृत्यु, ३० बेपत्ता

वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए। डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए।

भुतीया दहमा डुबेर युवकको निधन

नगरपालिकाले पर्यटन केन्द्र बनाउने गरी पूर्वाधार निर्माण गर्न थाले पनि आवश्यक सुरक्षा व्यवस्था र सचेतना अभावमा बेलाबेलामा यस्ता घट्ना हुने गरेको स्थानीय बताउँछन्।

मलामी गएका पुरुष नदीमा बेपत्ता

नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमोरियाले जानकारी गराएका छन्।

प्युठानबाट ३ वर्षीय बालक मनिस सुनार बेपत्ता, खाेजी गरिदिन परिवारकाे आग्रह

सरुमारानी गाउँपालिका २ ददेरी प्युठानबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । प्युठान आफ्नै घरबाट बालक बेपत्ता भएको परिवारले जनाएको छ।

बागमती नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

नदीमा माछा मार्ने क्रममा चारजना खोलामा हाम फालेका थिए। जसमध्ये दुईजना सकुशल बाहिर निस्किए भने एक जना राजदेवी नपा जितन महराको ११ वर्षीय अजित महराको पानीमा डुबेर मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्