१५ वैशाख २०८१ शनिबार
image/svg+xml

४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

तस्करी गरिएको औषधि बरामद

भन्सार छली गरेर अवैध रूपमा ल्याइएको औषधि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ रानी दक्षिण गेटको शौचालय पछाडिबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्