८ वैशाख २०८१ शनिबार

ईदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ।

बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसक्योः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन्।

सुन तस्करी प्रकरणः अनुसन्धानमा सिफारिस भएकालाई कारबाही गर्न छुट्टै समिति

गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कस्तो कारबाही गर्न भन्ने विषयमा अर्को समिति बनाएको छ।

उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना

सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।

नियन्त्रित शासन व्यवस्थाको अभ्यास

गृह मन्त्रालयले दुई दिन अघि जारी गरेको परिपत्र अनुसार अनलाइन न्यूज पोर्टल, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमलाई रोक लगाउने आशय प्रष्ट झल्किएको छ।

तीन महिनाको कार्ययोजना बनाएर काम गर्न सिडिओलाई गृहको निर्देशन

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले गर्‍यो ११ जना सिडिओसहित २२ जनाको सरुवा (सूचिसहित)

गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ।

मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका मन्त्तालयले तोक्यो फोकल पर्सन

गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।

लम्जुङका सिडियो अधिकारी मन्त्रालय तानिए

गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।

गृह र अर्थ मध्ये एक मन्त्रालय नपाए सरकारमा नजाने एमालेको संकेत !

सरकार निर्माण गर्ने र समर्थन गर्ने सबैभन्दा ठूलो दललाई गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट बाहिर राख्न खोजेपछि तत्काललाई एमालेको प्राथमिकता सरकार नभएकाले अहिले बाहिरबाट समर्थन गर्ने संकेत दिएको हो।

सुरक्षा संयन्त्र बैठकको निस्कर्षः राजनीतिक जस लिन लघुवित्त पीडितलाई सांसदले नै संसद् भवनमा भित्र्याए

नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्