२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml

दुई बालक मृत्यु प्रकरणः आज पनि वीरेन्द्रनगर अशान्त

दुई बालक मृत्यु प्रकरणको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइतवार बिहानैदेखि अशान्त बनेको छ।

गर्मी छल्न पौडी खेल्न गएका दुई बालक मृत फेला

गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।

धादिङमा १२ वर्षीय बालक मृत भेटिए

राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँभन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

६ दिनदेखि हराएका बालक मृत फेला

राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए।गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्