नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु
डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ: चिकित्सक
डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ: चिकित्सक
बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ।
चित्रकार कृष्ण लामाको एकल कला प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको छ।
समन्वय इकाईकी प्रमुख अञ्जु ढुंगानाका अनुसार जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्थामा पुगेका दुर्गमका ७६ जना गर्भवती र सुत्केरी महिलाको ज्यान राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको पहलमा बचाइएको छ।
जुम्लाको चन्दननाथ नगरपालिकाले गर्भवती महिलालाई ‘निमन्त्रणा कार्ड’ दिन शुरु गरेको छ। गर्भवती जाँच गर्न र सुरक्षित सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउनको लागि हरेक गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’ दिन थालेको हो।
सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ?
अधिक रक्तश्रावका कारण खोटाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ।
खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।
दोरम्बा गाउँपालिकाले गर्भवतीलाई अन्डा वितरण गर्न थालेको छ। गाउँपालिकाको वडा नं ३ टोकरपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराएका १२ जना गर्भवतीलाई अन्डा वितरण गरिएको हो।
स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँचका साथै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहन गर्न कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले ‘पोषिलो नासो’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई चार पटकसम्म एक–एक क्यारेट अण्डा र सुत्केरीपछि शिशु र आमालाई न्यानो कपडा वितरण गर्नेछ।
खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने युवा पक्राउ परेका छन्। बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। प्रहरीले पिडक र पिडितको नाम गोप्य राखेको छ।
सुत्केरी हुन नसकेपछि डोल्पा जगदुल्ला गाउँपालिका १ हुरीकोटकी २८ वर्षिया जमानदेवि रोकायको मृत्यु भएको छ।
सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो।
पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ।
अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ।