इरानी सञ्चारमाध्यमको दाबी : दुई दिनमा ३६ हजार ५०० मारिए, इतिहासकै ठुलो नरसंहार !
इरान इन्टरनेशनलको सम्पादकीय बोर्डले प्राप्त वर्गीकृत कागजात, फिल्ड रिपोर्ट तथा चिकित्सा कर्मचारी, साक्षी र पीडित परिवारहरूका विवरणहरूको समीक्षा गरेपछि यो संख्या पुष्टि गरेको उल्लेख गरेको छ।

