सदस्य-सचिव वाग्लेविरुद्ध उसु प्रशिक्षकले किन दिए उजुरी?
उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।
उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।
काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।
बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।
धनुषामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।
दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबसँग सोमबार बराबरीमा रोकिएको छ।
ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।
काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्।
उपाधिका लागि घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
विभागीय टोली एपीएफलाई हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्।