भारतको रबाफिलो सुरुआत
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।
दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।
आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।
नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।
हङकङसँग बराबरीमा रोकिएसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एसिया कप सपना अधुरै रह्यो।
भारत र नेपाल १९औं पटक आमनेसामुने भएका छन्। जुन भेटमा भारतले १३ नतिजा आफ्नो पक्षमा पार्दा नेपालले दुई जित मात्र निकाल्न सकेको छ। चार खेलका नतिजा भने बराबरीमा टुङ्गिएका छन्। त्यसैले पनि दक्षिण एसियाली फुटबलमा भारत तुलनात्मक रूपमा निकै बलियो टोली हो।
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को महामारीका कारण वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता निश्चित भएको हो। यो संस्करणमा भुटान र पाकिस्तान भने सहभागी हुने छैनन्।