६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

१० औं राष्ट्रिय खेलकुद कर्णालीलाई चुनौती र अवसर: पोखरेल

कर्णालीमा २०८१ मा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीसँगै अवसर पनि भएको कर्णालीका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले बताएका छन्।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

प्रदेश १ का पूर्व मन्त्री र पूर्व मेयरबीच प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्दा नेकपा एमालेले अधिकांश वडामा जितेको देखिन्छ। स्थानीय तहमा वडा अध्यक्षको मतका आधारमा हेर्दा यस क्षेत्रमा एमाले नै अगाडि देखिएको छ।

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

बजेटबारे सुझाव माग्दै प्रदेश १ सरकारको टोली ताप्लेजुङमा

प्रदेश १ सरकारले शुक्रबार ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट तर्जुमा बारे छलफल गरेको छ।

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।

सामाजिक विकास मन्त्रीद्वारा दुर्घटनाका घाइतेसँग भेट

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे१ख २५७४ नम्वरको फोर्स गाडी वीरेन्द्रनगर–२ स्थित रेडियो नेपाल नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये पाँच जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य: मन्त्री साम्सोहाङ

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्।

कोभिड अस्पतालको अनुगमन

कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आइसियु, एडियु बेडलगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए।

'यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ'

‘यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरु पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफल कार्यक्रमा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्