१८ किलोमिटर हुलाकी सडक बनेन
कैलालीमा राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक १८ किलोमिटर बन्न नसकेर अधुरो रहेको छ। हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय जिआर गावर कम्पनी सम्झौता अनुसारको १८ किलोमिटर काम अधुरो छोडेर फिर्ता गएको छ।
कैलालीमा राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक १८ किलोमिटर बन्न नसकेर अधुरो रहेको छ। हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय जिआर गावर कम्पनी सम्झौता अनुसारको १८ किलोमिटर काम अधुरो छोडेर फिर्ता गएको छ।
कपिलवस्तु- कपिलवस्तुको तौलिहवा स्थित नेपाली सेनाको क्याम्प अगाडीबाट सोमवार दिउँसो १ बजे तिर दिनदाहाडै १ लाख बढी रकम लुटपाट भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
श्राद्ध गरेर तर्पण दिंदा पितृले पाउँछन् भन्ने विश्वास बोकेर गोकर्णमा तर्पण दिन गएका रामहरी सुवेदीले यसअघि कहिल्यै नपाएको सास्ती पाए। थानकोटबाट गोकर्ण आइपुगेका सुवेदीको सास्ती जोरपाटीबाटै सुरु भयो।
खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ।
राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा खाल्डा बन्ने क्रम जस्ताको तस्तै छ।
काठमाडौं- नेकपा एमालेका नेता एवम् सांसद रविन्द्र अधिकारीले नेपालमा वैज्ञानिक यातायात व्यवस्थाको खाँचो रहेको बताए।
एक दशकदेखि बेवास्ताको शिकार भएर जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक निर्माण सुरु गर्नुपर्ने माग गर्दै स्थानीयले नेपाल सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्।
सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्दो छ र मानिस मरिरहेका छन्। त्यसैले अब यस्ता घटनाविरुद्ध सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुपर्ने बेला भइसकेको छ।
नेपालमा सडक दुर्घटना अब 'नियमित आकस्मिकता' हुन पुगेको छ। सडकमा हरेक दिनजसो दुर्घटना भइरहेका छन्। गत शुक्रबार एकाबिहानै नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको बस एकाएक त्रिशूली नदीमा खस्दा २२ यात्रुको मृत्यु हुुनुका साथै झन्डै त्यति नै संख्यामा घाइते भएका छन्।
मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको हो ।
नेपालले भारतीय कम्पनीद्वारा अधुरै छाडिएका हुलाकी सडक आयोजनाले सुरक्षा चुनौती पेचिलो बनेको मुद्दालाई नेपालले द्विपक्षीय गृहसचिवस्तरीय बैठकमा उठाउने भएको छ। गृह मन्त्रालयले भारतीय कम्पनीले अलपत्र छाडेको हुलाकी सडकमार्गले सुरक्षा चुनौती थपिएको विषय बैठकमा उठाउने तयारी गरेको हो।
अविरल वर्षाका काण दुई महिनादेखि कर्णाली राजमार्गको सहायक राजमार्गको रुपमा रहेको नाग्म गमगडी सडकमा सवारी साधन चल्न सकेका छैनन्। बर्षाका कारण नाग्म गमगढी सडक खण्डको सयौै ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
०७१ पुस २१ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका कर्मचारीलाई तत्कालै लागू हुनेगरी यी निर्देशन दिएका थिए।