सडकको संहार
समाचारबारे पत्रकारिता स्कुलमा पढाइने एउटा लोकप्रिय उद्धरण भन्छ— कुकुरले मानिसलाई टोक्यो भने समाचार बन्दैन, तर मानिसले कुकुरलाई टोके बन्छ ।
समाचारबारे पत्रकारिता स्कुलमा पढाइने एउटा लोकप्रिय उद्धरण भन्छ— कुकुरले मानिसलाई टोक्यो भने समाचार बन्दैन, तर मानिसले कुकुरलाई टोके बन्छ ।
काठमाडौं महानगरपालिका वडा ४ स्थित कपन सरस्वतीनगरबासी घरछेउकै सडकको अवस्थादेखि आजित छन्। नहुन पनि कसरी? माघदेखि सडक प्रयोग गर्न पाएका छैनन् उनीहरुले। सास्ती उसैगरी खेपिरहेका छन्, हिलो, धुलो र दुर्गन्धको।
सडकको छेउछाउ फोहरमैला देखिँदैन, सडक सफा छ, फोहर संकलन गर्न राता र हरिया बाकस पोलमा झुन्ड्याइएका छन्। त्यतिमात्रै होइन, होटल र पसलैपिच्छे फोहरमैला व्यवस्थापन गर्न डस्टबिन राखिएका छन्। यस्तो विशेषता भएको सडक हो, कमलपोखरी-गौशाला सडक।
चिकित्सा शिक्षामा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको दसौं अनशनको १३ औं दिनसम्म मौन रहेको नेपाल चिकित्सक संघले माग पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिने भएको छ। लगातारको अनशनले केसी स्वास्थ्य कमजोर बन्दै गएको छ।
निर्देशनालयले बुधबार यसको अस्थायी समाधान गर्न खनिएको सडकमा फलामका पाता ओछ्याएको छ। खनेको सडकले सर्वसाधारणलाई भएको असुविधाप्रति निर्देशनालयले क्षमायाचना पनि गरेको छ।
अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।
देशको प्रमु प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको बन्ने भएको छ। सवारी चापलाई कम गर्ने उद्देश्यका साथ यो सडक खण्ड २० महिनाभित्र ब्यापारिक मार्गको रुपमा विस्तार हुने बताइएको छ।
पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन्।
वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।
काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।
राजधानीका जेब्राक्रस र लेनचिन्ह मेटिएका सडकमा लेन मिचेको भन्दै सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्। लामो समयदेखि मेटिएका जेब्राक्रस र लेनचिन्ह नबनाउँदा सवारीचालक र बटुवा दुवैले सास्ती भोगिरहेका छन्।
बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लाग्नुभएकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन्। कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भने, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ ।
चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ। समाजिक संजाल फेसबुक मा उनीहरुले अभियान चलाएका छन्। ‘दाह्री ग्याङ’मा आबद्ध युवाहरुले आइबार राजधानीमा प्रदर्शन गरेको छन्।
बसन्तपुर म्याङलुङ सडक खण्ड अन्तर्गत पिगुवाखोला नजिकै झरेको पहिरोले ५ घण्टा देखि सडक अबरुद्ध भएको छ। अलैची बगानमा लगाएको पानीले पहिरो जाँदा करिब २५ मिटर सडक अबरुद्ध भएको हो।
उपत्यकाका सडक बालबालिकाको सहारा बालबालिका खोजतलास समन्वय केन्द्र बनेको छ। केन्द्रले सडक बालबालिकाको उद्दारपछि उचित व्यवस्थापन गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।