केबलकार विवादबारे खतिवडा: बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजे
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।
साउदी अरब- नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन्।
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपाँइहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’
वैदेशिक रोजगारक्रममा साउदी अरब आएर दुःख पाएकाको उद्धारका लागि विशेष कार्यदल बनाउन प्रवासी नेपालीले सरकारसँग माग गरेका छन्। उनीहरूले समस्या समाधान नभएसम्म नयाँ कामदार नपठाउन पनि आग्रह गरेका छन्।
साउदी अरब-बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।
