१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुग्लिन–नारायणगढ सडक विस्तार: दुई वर्षमा आधामात्रै काम

सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नारायणगढ–मुग्लिन सडक विस्तार सुस्त गतिमा अगाडि बढेको छ । सन् २०१५ अप्रिलमा भएको सम्झौताअनुसार यतिखेरसम्म लगभग काम सकिनुपर्ने भए पनि आधाभन्दा बढी बाँकी छ ।

अदालतमै अड्कियो सडक चौडा अभियान

उपत्यकाका अधिकांश सडक फराकिला पार्न ‘सडक विस्तार आयोजना’ सुरु भएको पाँच वर्ष भए पनि धेरै सडक अझै साँघुरै छन्। चौडा पार्न काम थालिएका कतिपय सडक स्थानीयको अवरोधले अलपत्र छन्। अवरोधको कारण हुन्– मुआब्जा विवाद र अदालतमा परेका मुद्दा । जसले गर्दा विस्तार थालिएका सडक लथालिंग छन्।

भुक्तानी नपाए पछि ठेकेदारद्वारा वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण रोक्ने चेतावनी

वीरगन्ज –पथलैया सडक खण्डमा हुने सवारी चापलाई कम गर्ने उदेश्यले निर्माण गर्न लागिएको वीरगन्ज–पथलैया ६ लेनको ब्यपारिक मार्गको निर्माण कार्य रोक्ने निर्माण व्यवसायीले लिखित चेतावनी दिएका छन्।

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घन्टा बन्द

राजधानी तथा पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडक आजबाट दैनिक छ घण्टा बन्द हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी पूर्णरुपमा बन्द हुने नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।

सडकबीचमा खाल्डैखाल्डा

चिल्ला सडक। दोहोरो लेनमा सेकेन्डैपिच्छे सवारी हुइँकिरहेका। सडक चिल्लो देखेपछि चालक पनि ढुक्कले सवारी हाँक्छन्। तर, सडकको बीच भागमा पुगेपछि चालक घच्याक्क बे्रक हान्न बाध्य हुन्छन्।

'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार

अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। मूल सडक भत्काउने काम चलिरहन्छ  तर बनाउने टुंगो हुँदैन्। समस्या यहींनेर छ।

सडक पुगेपछि दुर्गम बस्तीमा विकासको लहर

चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी रु १० त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो।

अप्ठेरो सडकमा बिना ट्याङ्कीका गाडी चल्दैै

जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढंगले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्कीहरू फुटेको भन्दै खुल्ला गेलिनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।

नारायणगढ-मुग्लिन सडक अब छ घण्टा बन्द हुने

राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आउँदो चैत १५ गते मंगलबारदेखि दिनहुँ छ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सञ्चालन भइरहेको छ।

अश्रुग्यासले सडकमै ढलेपछि कोमल ओली अस्पताल भर्ना

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदर्शनमा सहभागी हुन जमल पुगेका छन्। राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भए लगत्तै उनी जमल पुगेका हुन्।

सडकले ल्याएको खुशी

एक वर्ष अघिसम्म पुरचौडीका किसान पिठ्युमा भटमासबोकेर खोडपे–बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । उति बेला प्रतिकिलो पाँच रुपैयाँ त ढुवानी भाडा मात्र तिर्नुपथ्र्यो । सडक छेउको श्रीभावरमा भटमास बेचेर खाद्यान्नलगायतका घरायसी समाग्री बोकेर फर्कन्थ्ये ।

क्युबाको सडक दुर्घटनामा ५५ घाइते

पूर्वी क्युबाको बायामो सहरको बाहिरी इलाकामा भएको एक सडक दुर्घटनामा कम्तीमा ५५ व्यक्ति घाइते भएका छन ।

भूमिअधिकार माग्दै सडकमा

भूमिअधिकारबाट वञ्चित हुन थालेको भन्दै ललितपुरका स्थानीय भूमिहीन सडकमा उत्रिएका छन्। जग्गाधनीले मोहीको हक खोस्न थालेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्।

सडकमार्गले नजिकिँदै चीन, १३ योजनालाई तीव्रता

नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको  सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्