सडकको धुलो, थुपार्दै बढार्दै
राजधानीका केही सडक विस्तार हुने क्रममा छन् भने केही पाइप बिच्छ्याउन खनिएका छन्। यही कारणले अत्याधिक धुलाम्मे भएको छ, राजधानी। तर, केही सडकमा न विस्तार चलेको छ, न पाइप बिच्छ्याउने कार्य नै।
राजधानीका केही सडक विस्तार हुने क्रममा छन् भने केही पाइप बिच्छ्याउन खनिएका छन्। यही कारणले अत्याधिक धुलाम्मे भएको छ, राजधानी। तर, केही सडकमा न विस्तार चलेको छ, न पाइप बिच्छ्याउने कार्य नै।
पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् ।
सडक ढाकेर जुलुस, र्याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ? सावधान, जेल पर्नुहोला! सरकारले सडक आवगमन अवरोध पुर्याउनेलार्ई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ।
राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न सरकार समर्थक हजारौं महिलाले टर्कीको राजधानी इस्तानबुलका विभिन्न ठाउँमा जुलुस निकालेका छन् ।
मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
बिपी राजमार्गअर्न्तगत सिन्धुलीको सित्तलपार्टी गाविसमा बनाइएको वैकल्पिक मार्गबाट पिकअप बोलेर दुर्घट्ना भएको छ। सिराहाबाट माछा बोकेर काठमाडौंतर्फ जाँदै गरेको ज१च १०३७ नम्बरको पिकअप बोलेर सित्तलपार्टी ९ बेनीमा दुर्घट्ना भएको स्थानीयले जनाएका छन्।
पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।
राजधानीको प्रदर्शनीमार्ग भृकुटीमण्डप अगाडिको सडक अति व्यस्त मध्येको एक हो। पटकपटक हुने राजनीतिक दलको महाधिवेशन, जनप्रदर्शन, सभा/सम्मेलन र विरोध कार्यक्रमको नाउँमा यो सडक प्रायः राजनीतिक कार्यकर्ताले ढपक्कै ढाकिएको हुन्छ।
सरकारले काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त बनाउन सुरु गरेको अभियानमा भारतबाट आएका बालबालिका चुनौती बनेका छन्। सीमापारि रुपैडिया तथा बिहारबाट अभिभावकसहित काठमाडौं आएका बालबालिकाले दिनभर सडकमा माग्ने, कवाडी सामान संकलन गर्ने र रातमा अभिभावकसँगै बस्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किलोमिटर मोटर बाटोको कालोपत्रे तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एकातिर सरकारले विकास बजेट खर्च गर्न नसकेको अवस्थामा अर्को तिर मुलुकको प्रमुख ब्यपारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ लेनको निर्माण बजेट अभावको मारमा परेको छ। झण्डै २८ किलोमिटर ६ लेन बनाउने यो सडकको ठेक्का सम्झौता साढे ३ अर्ब रुपैयाँमा भएको छ।
धुलिखेल–सिन्धुली–बर्दिबास सडक अन्तर्गत सिन्धुलीको शितलपाटी—९, नेपनटार डाँडा नजिक करीब ४५ मिटर सडक पूरै खसेको छ। आइतबार राती ११ बजे सडक भास्सिएर खसेपछि यो राजमार्गमा सवारी आवागमन ठप्प छ।
देशको आर्थिक विकास गर्न द्रुत गतिको सडक सञ्जाललाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले बताएका छन्। राजधानीमा सुरु भएको दोस्रो 'नेपाल पूर्वाधार सम्मेलन २०१७' वक्ताहरुले सडक पूर्वाधारलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।
हेरिरहूँ लाग्दा नागबेली, चिल्ला सडक। कतै कोसीको तिरैतिर, कहीँ हरियाली पहाड त कतै ग्रामीण परिवेश। भिरालो पहाडमा ठाउँठाउँ सिमेन्टेड पर्खाल। सडककिनारमा रंगीन रेलिङ। चौडा भने कतै दुई त कतै एक लेनभन्दा कम।