१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छः मेयर साह

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वागमतीको विजयी शुरुवात

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो।

यसरी तुहाइयो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०५१ सालदेखि अहिलेसम्म के के भयो? कसरी तुहाइयो विमानस्थल निर्माणको योजना? जिम्मेवार निकायहरु को को हुन्? खास विवाद के हो? अब के होला? विमानस्थल बनाउन हुन्छ की हुँदैन? हुन्छ भने कसरी वा हुदैन भने किन? वा यसका अन्य विकल्पहरु अरु के के हुन सक्छन्? भनेर छलफल गरेका छौँ।

दलहरूको ‘गाईजात्रा’

राजनीतिमा जब निष्ठा र सिद्धान्तको मृत्यु हुन्छ, तब गाईजात्रा चलिहरन्छ। यसका लागि भाद्र कृष्ण प्रतिपदा कुर्नु पर्दैन।

मेलम्ची खानेपानी आयोजनाकाे लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन

सरकारले को काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनाको लागि बजेट बिनियोजन गरेका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ।

स्वास्थ्य बीमा योजनामा ६ अर्ब विनियाेजन

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि स्वास्थ्य बीमा योजनामा ६ अर्ब बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले आगामी वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा योजना पुर्याइने बताए।

आर्थिक वर्ष २०७६/७७ काे बजेट भाषण [LIVE]

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि मुलुकमा दीर्घकालीन महत्व राख्ने उद्देश्यका साथ बजेट संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्