देवानगञ्ज घटना : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल कोशी लगायतका संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।

