१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् ।

टोटेह्यामको दबाब कायम

डेनिस प्लेमेकर क्रिस्टियन इरिक्सनको गोलमा बुधबार क्रिस्टल प्यालेसविरुद्ध १–० को विजय हासिल गर्दै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग उपाधि दौडमा शीर्ष टोली चेल्सीमाथिको दबाब कायम राखेको छ।

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको चर्को दबाब

डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिवद्धताविपरीत झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीलाई चर्को दबाब दिएका छन्।

वेंगरलाई थप दबाब

चौथो स्थानको म्यानचेस्टर सिटीसँग आइतबार २–२ को बराबरीमा रोकिएपछि आर्सनलका प्रशिक्षक आर्सेन वेंगर थप दबाबमा परेका छन्।

निधिलाई दोस्रो मर्यादामै राख्न देउवाको दबाब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

मतपत्र छपाइ 'दलको दबाबमा' स्थगित

स्थानी तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुनः मुद्रण गर्ने आयोग निर्णय।

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ।

भारतमाथि जित्नैपर्ने दबाब

पुनेमा सम्पन्न पहिलो टेस्टमा अस्टे्रलियासँग फराकिलो हार बेहोरेपछि भारत दबाबमा परेको स्टिभ स्मिथको भनाइलाई भारतीय कप्तान विराट कोहलीले खण्डन गरेका छन्। कोहलीले त्यसलाई ‘माइन्ड गेम’ को संज्ञा दिदै दोस्रो टेस्टमा त्यही प्रदर्शन नदोहोरिने बताए।

मनाङलाई जित्नैपर्ने दबाब

शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबका साथ लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबले शुक्रबार (आज) आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै छ।

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्।

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

युरोपियन युनियनका लक्जमबर्ग र बेल्जियमको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई स्पेनमा नेपाली राजदूतावास खोल्न त्यहाँ रहेका नेपालीहरुले दबाव दिएका छन्। भ्रमणमका क्रममा मन्त्री महत्तसँग ब्रसेल्सम भेट गरी उनीहरुले यस्तो दबाब दिएका हुन्।

तत्काल चुनाव मिति नतोके जनदबाब : एमाले

प्रमुख प्रतिपक्षी एमाले सरकारले चाँडै चुनाव मिति नतोके आन्दोलनमा जाने भएको छ। पोलिटब्युरो बैठकले पारित गरेको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमा चुनाव सुनिश्चितताका लागि सरकारले ठोस कदम नचाले जनदबाबका विभिन्न विकल्प खोज्ने भनिएको छ।

पीडितलाई न्याय दिन अन्तर्राष्ट्रिय दबाब

मानवअधिकार क्षेत्रमा क्रियाशील राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका कामप्रति असन्तुष्टि जनाउँदै तत्काल पीडितमैत्री कानुन बनाएर न्याय दिन सरकारलाई दबाब दिएका छन्।

चुरे उत्खनन खोल्न दाहालको दबाब

संरक्षणकर्मी र नागरिक समाज चुरे संरक्षण गुरुयोजना कार्यान्वयन हुने विश्वासमा बसिरहेका बेला सरकारले संरक्षणसम्बन्धी विगतका सबै निर्णय उल्ट्याउदै चुरे उत्खनन र ढुंगागिटी, बालुवा, माटोजस्ता प्राकृतिक स्रोत भारत निर्यात खोल्ने तयारी गरिरहेको छ।

चुनाव रोक्न ‘बाह्य’ दबाब

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्