नेपालको घाँस तिब्बतले किन्ने, किसानका लागि निर्यातको बाटो खुल्यो
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।
यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ।
पुस १ गतेको नागरिक दैनिकको यही स्तम्भमा तपाईंले पक्कै पनि ‘दुम्सी देखिँदाको हर्ष !’ शीर्षकको समाचार पढ्नुभयो।
मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ।
दुर्लभ जंगली जनावर रेडपान्डा संरक्षणमा कालिकोटका स्थानीय सरकार र संघसंस्था जुटेका छन्।
चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।
उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिवार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ।
गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन्।
पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन् ।
नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।
राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ। गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन्।
ओमिक्रोन भेरिएन्टको स्पाइक प्रोटिनमा भएको विशेष उत्परिवर्तन (म्युटेसन) का कारण भाइरसले मानव कोषिकासँग टाँसिने र कोषिकाभित्र छिर्न सक्ने भएकाले यो भेरिएन्टको छिटो फैलावट हुन सक्ने मानिएको छ।
‘जंगली जनावरले घरमै आएर मान्छे खाँदा पनि नियन्त्रणका लागि कसैले वास्ता गरेनन्,’ माइजोगमाई गाउँपालिकाका रविन राईले भने, ‘सम्मन्धित निकायले तुरुन्त यसको उचित नियन्त्रण गर्नुपर्छ। नभए ठूलो मानवीय क्षति हुनसक्छ।’