१० मंसिर २०८१ सोमबार
image/svg+xml

सन्दीपको किफायती बलिङ व्यर्थ

सन्दीपले पहिलो खेलमा पनि किफायती बलिङ गर्दै एक विकेट लिएका थिए। दोस्रो खेलमा झनै सुधारिएको प्रदर्शन गरेका सन्दीपले चार ओभरमा अनुशासित बलिङ गर्दा एउटा पनि बाउन्ड्री बेहोरेनन्। उनले गुयनाका सिरफेन रुथरफोर्डलाई ६ रन र कप्तान क्रिस ग्रिनलाई २ रनमा आउट गरेका थिए।

सन्दीपको टोली विजयी

सन्दीपले चार ओभरमा २३ रन खर्चिंदै एक विकेट लिएको खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्समाथि पाँच विकेटको जित निकाल्दै यस सिजनको सिपिएलमा सुखद सुरुआत गरेको हो।

‘मानकड’ नदोहोर्‍याउन चेतावनी

सन् १९४७ को सिड्नी टेस्टमा भारतका विनो मानकडले बलर इन्डमा रहेका बिल ब्राउनलाई बलिङ गर्ने क्रममा बेल हटाउँदै रनआउट गरेसँगै सो रनआउटलाई मानकड भन्न थालिएको थियो ।

प्रिमियर लिग तालिका सार्वजनिक

प्रिमियर लिगमा बढुवा भएको लिड्सले नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता लिभरपुलसँग खेल्दा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले उद्घाटन खेलमा आराम लिने भएका छन् ।

सन्दीपलाई मिल्यो चार्टर जहाज

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्।

अन्तिम दिन रोमाञ्चक प्रतिस्पर्धा

इङ्लिस प्रिमियर लिगको यस सिजन आइतबार सकिँदै गर्दा हरेक खेल रोमाञ्चक बन्दै छन्। म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आशास्वरूप एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा चेल्सीले पनि शीर्ष चारमा अटाउने लक्ष्यसहित सिजनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छ।

क्लोपलाई विश्व नै साथमा रहेको महसुस

कोरोना भाइरसका कारण खाली मैदानका बीच ३० वर्षपछि बिहीबार शीर्ष लिगको ट्रफी उचाल्दै क्लोपले एन्फिल्डमा विश्व नै आफ्नो साथमा रहेको प्रतिक्रिया दिएका हुन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

आगामी साता इङ्लिस प्रिमियर लिग सकिँदै: कसको लक्ष्य के?

चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडमध्ये दुई क्लब शीर्ष चारमा पर्ने सम्भावना प्रबल छ। त्यसअघिका शीर्ष तथा सिजनको च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटीले शीर्ष दुई स्थान पक्का गरिसकेका छन्।

रेलिगेसनबाट जोगियो वेस्ट ह्याम

वाटफोर्डविरुद्ध जित निकालेपश्चात् वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयजले इङ्लिस प्रिमियर लिगबाट रेलिगेसन जोगाउने लक्ष्य पूरा भएको बताएका छन्।

सिटीमाथिको प्रतिबन्ध फुकुवामा असन्तुष्टि

इङ्लिस प्रिमियर लिग शीर्ष क्लबका केही प्रशिक्षकले म्यानचेस्टर सिटीमाथि लागाइएको प्रतिबन्ध हटाउने कोर्ट अफ आर्बिटेसन(सिएएस)को आदेशप्रति असन्तुष्टि जनाएका छन्।

युनाइटेडलाई धक्का

सोल्सजायरको टोली युनाइटेडले अन्तिम समय दुई अंक गुमाएसँगै उसको फिनिसिङमाथि प्रश्न उठाउने वातावरण सिर्जना भएको छ। साथै यही शैलीबाट युनाइटेडले आगामी सिजन म्यानचेस्टर सिटी र लिभरपुलजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध उपाधि दाबेदारी प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ

नर्विच सिटी रेलिगेसनमा

वेस्ट ह्यामसँग निराश भएसँगै नर्विच सिटी इङ्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा मिचेल एन्टेनियोको उत्कृष्ट प्रदर्शनप्रेरित वेस्ट ह्यामले नर्विचलाई ४–० ले हराएको हो। वेस्ट ह्यामको सहज जितमा एन्टेनियोले ४ गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्