लेस्टरको बराबरीले चेल्सीलाई फाइदा
लेस्टर सिटीले आर्सनलसँग अंक बाडेसँगै क्रिस्टल प्यालेसमाथि ३–२ को जित निकालेको चेल्सी मंगलबार प्रिमियर लिगमा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
लेस्टर सिटीले आर्सनलसँग अंक बाडेसँगै क्रिस्टल प्यालेसमाथि ३–२ को जित निकालेको चेल्सी मंगलबार प्रिमियर लिगमा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
एस्ट भिल्लासँगको जितसँगै लिभरपुलले ८९ अंक जोड्यो र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो।
चेल्सीले इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष चारमा पुनरागमन गर्दा वाटफोर्डमाथि ३–० को जित निकालेको दिन म्यानचेस्टर युनाइटेडले पनि बर्नमाउथलाई ५–२ को फराकिलो अन्तरले स्तब्ध बनाएको छ।
प्रिमियर लिगको उपाधि रक्षा गर्न सिटीलाई असम्भवजस्तै भए पनि ग्वार्डिओलाको टोलीलाई एफए कप र च्याम्पियन्स लिग जित्ने अवसर अझै छ।
इन्जुरी समयमा नियल माउपेले उत्कृष्ट गोल गरेपछि शनिबार इङ्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई २–१ को नतिजा सुम्पिँदा वेस्ट ह्याममाथि २–० को जित निकालेको उल्भरह्याम्पटन शीर्ष चारनजिक पुगेको छ।
यस जितसँगै सिटीले शीर्ष टोली लिभरपुलसँग २२ अंकले दूरी छोट्याएको छ र लिभरपुलले आगामी आइतबार मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध प्रतिस्पर्धा गर्दै उपाधि सुरक्षित गर्नेछैन ।
विश्वभर महमारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण तीन महिना स्थगित इङ्लिस प्रिमियर लिग आजबाट पुनः सुचारु हुँदै छ । मार्चमा लिग रोकिनुअघि र अहिलेको अवस्था धेरै फरक भइसकेको छ । खेलाडीको चोटबाट चिन्तत क्लबहरू प्रायः खेलाडी चोटमुक्त हुँदै टोलीसँगै अभ्यासमा फर्किएपछि चिन्तामुक्त छन् ।
ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने सम्भावना जीवन्त रहँदा चर्चित ब्याट्सम्यान गावस्करले आइपिएल श्रीलंकामा हुने सम्भावना रहेको बताएका हुन् । ट्वान्टी–२० विश्वकप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १९ सम्म हुने तालिका छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अझै महामारीको रूप नलिए विश्वकप हुने सम्भावना रहेको छ ।
जुन १७ मा हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि ३ अंक बटुलेमा टोलीले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भित्र्याउनेछ ।
इङ्लिस प्रिमियर लिग साबिक विजेता म्यानचेस्टर सिटीले आफूमाथि युरोपेली प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्धविरुद्ध दर्ता मुद्दामा सोमबारबाट कोर्ट अफ आर्बिटेसन फर स्पोटर्स (सिएएस) मा सुनुवाइ सुरु हुने भएको छ ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आगामी सिजनका लागि जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका स्ट्राइकर टिमो वेर्नेरलाई अनुबन्धन गर्र्ने सहमति गरेको छ ।
‘मैल बेल सधैं रियालमै खुसी छन् भन्दै आइरहेको छु,’ बार्नेटले भने, ‘उनले क्लबबाट सबै खाले प्रतियोगिता जितेका छन् । त्यसैले उनी प्रिमियर लिगमा फर्कन्छन् जस्तो मलाई लाग्दैन ।’
इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाइसकेको छ । ३० वर्षपछि लिग उपाधि जित्ने लिभरपुलको अभियान कोरोना भाइरसको महामारी फैलिएसँगै प्रभावित हुन पुग्यो । गत मार्च १३ देखि कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिग स्थगित छ ।
पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।
पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछन् ।