१० मंसिर २०८१ सोमबार
image/svg+xml

कन्ट्याक्ट ट्रेनिङमा सहमति

‘खेलाडीहरूले अब एकै समूहमा अभ्यास गर्न पाउँछन् र ट्याकल पनि गर्न पाउँछन् तर अनावश्यक रूपमा एकअर्काको नजिक भने हुन पाउने छैनन् ।’

इघालोले युनाइटेड छाड्ने

इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।

प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ

प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

युनाइटेडका विल्सन स्कटिस प्रिमियर लिगमा

स्कटिस प्रिमियर लिगको टोली एबेरडीनले एक सिजनका लागि लोन सम्झौतामा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जेम्स विल्सनलाई भित्र्याएको दुवै क्लबले सोमबार जनाएका छन्।

प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात, आज सिटी र आर्सनल भिड्दै

चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ। प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा हडल्सफिल्ड टाउनलाई ३–० ले स्तब्ध पार्दै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।

जोउमा लोनबाट एभर्टनमा

चेल्सीका फ्रान्सेली रक्षक कुर्ट जोउमालाई एभर्टनले शुक्रबार लोनमा भित्र्याउन सम्झौता गरेको  इङ्लिस प्रिमियर लिगको क्लबले जनाएको छ।

क्रिस्टल प्यालेसमा हड्सनको समय थप

इङ्लिस प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसका प्रशिक्षक रोय हड्सनले क्लबसँगको सम्झौता एक वर्ष थप गरेका छन् । नयाँ सम्झौतापछि हडसन २०२० सम्म प्यालेसमा रहनेछन्।

प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा न्यूकासल युनाइटेड र टोटेनह्याम भिड्दै छन्।

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

यस सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता शुक्रबार रातिबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ।

उपाधि रक्षा गर्न सिटी प्रतिबद्ध

म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफूहरु आराम गर्ने मनस्थितीमा नभएको बताउँदै गत सिजन इङलिस प्रिमियर लिगको उपाधि जित्दाको लय जारी सिजन पनि कायम राख्न प्रतिबद्ध रहेको भन्दै प्रतिद्वन्द्वीहरुलाई सतर्क रहन सचेत पारेका छन्।

पुरानै टिममा टोटेनह्यामको विश्वास

इङ्लिस प्रिमियर लिगको टोली टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सरुवा बजारमा चासो नदेखाएकोमा व्यवस्थापनप्रति असन्तुष्टी जनाए पनि क्लबको वास्तविक परीक्षण नयाँ सिजनको सुरुआतपछि मात्र थाहा हुने बताएका छन्।

आजबाट प्रिमियर लिग सुरु हुँदै, उद्घाटन खेलमा युनाइटेड र लेस्टर भिड्दै

साबिक विजेता म्यानचेस्टर सिटीको वरिपरि घुमेको इङ्लिस प्रिमियर लिग शुक्रबार सुरु हुँदै छ। जसका कारण स्टारहरूले विश्वकपको थकाइ मेटाउने समय धेरै पाएनन्।

उल्भसमा ट्राउरे

यसै सिजन इङ्लिस प्रिमियर लिगमा पुनरामगन गर्ने तयारीमा रहेको उल्भसले बुधबार क्लबको कीर्तिमानी रकममा मिडल्ब्रोका स्पेनिस विंगर एडामा ट्राउरेलाई अनुबन्धित गरेको छ।

क्रोइन्केले आर्सनलको सबै स्वामित्व किन्ने

आर्सनलको बहुमत सेयरका मालिक स्टान क्रोइन्केले मंगलबार इङ्लिस प्रिमियर लिगको क्लबको पूरा स्वामित्व १ अर्ब ८० करोड डलरमा खरिद गर्ने प्रस्ताव गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्