९ मंसिर २०८१ आइतबार
image/svg+xml

बान कि मुन राष्ट्रपतिका लागि सर्वेक्षणमा अगाडि

पदावधि समाप्त भएर संयुक्त राष्ट्र संघबाट यही हप्तादेखि नै विदा लिन लागेका वर्तमान महासचिव बान कि मुनले निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

भूकम्प गएकाे १८ महिनामा जम्मा १ लाख १५ हजार घर सर्वेक्षण

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ ।

पेट्रोलियम पाइपलाइनकाे विस्तृत सर्वेक्षण सुरु

वीरगन्ज– नेपाल र भारत दुई देशका विशेषज्ञसहतिको उच्चअधिकारीहरुको टोलीले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा गर्न विस्तृत इन्जिनियरिङ सर्वे सुरु गरेको छ। परियोजनाको द्रूत कार्यन्यवनमा तत्परता देखाउँदै भारतीय पक्ष आफ्नो टोली खटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्