२२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग
गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ।
गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ।
प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ।
भोलि दिउँसो २ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ।
टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ।
हैदराबादको कन्सर्टमा गीत गाइरहेको बेला एक फ्यानले स्टेजतर्फ बोतल फ्याँकेपछि उनले दर्शकतर्फ थुकेको बताइएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डमा इभि माइक्रो र टिफर एक-आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।
मार्च महिनामा नेपालमा भित्रिएका विदेशी पाहुनामध्ये दक्षिण एशियाली र अन्य एशियाली मुलुकका पाहुनाको आगमन बढेको छ। मध्यपूर्वका मुलुकमा जारी तनावका कारण अन्य अन्य (यूरोपियन र अमेरिकन) मुलुकका पाहुनाको आगमन भने प्रभावित भएको छ।
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो।
नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।
पछिल्लो एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा ११.८ मिलिमिटर पानी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका बेला नागरिकसँग गरेका बाचा पूरा गर्ने दिशामा सरकार तीव्र गतिमा अघि बढिसकेको बताएका छन्।
श्रीलङ्काले ती देशका पासपोर्ट प्राप्त व्यक्तिलाई निःशुल्क पर्यटक भिसा प्रदान गर्ने भएकाे छ।
प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट संसदमा संसदीय दलको नेतृत्व गर्नेछन् भने थापा नेकपा एमालेको संसदीय दलको नेतृत्व गर्दै विपक्षी बेन्जमा बस्नेछन् ।