म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो।
आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो।
नेकपा एमाले नेतृ तथा पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी दिनु लोकतान्त्रिक अभ्यास नभएको बताएकी छन्।
भदौ २३ र २४ गतेमा युवाहरूले पुराना सत्ताबाट सिर्जित विकृति, विसंगति, नातावाद कृपावाद, नेतावाद, दलतन्त्रवाद, भ्रष्टाचारलगायतको अन्त्य गरी सुशासनयुक्त एवं भ्रष्टाचाररहित युवा वर्गको शासन सत्ताका लागि जेनजीले आन्दोलन गरे।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।
भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम 'मतला' बजारमा आएको छ।
नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक लडाइँको संज्ञा दिँदै टिकटको विषयभन्दा माथि उठेर एकताबद्ध हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्।
जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले शनिबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
अहिले खेल त्रिवि क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड को खेल जारी छ। तर दर्शक निकै कम रहेका छन्।
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले आगामी निर्वाचनका लागि दैलेख–२ बाट उम्मेदवारको टिकट नपाए पनि मैदानमै रहने प्रतिक्रिया दिएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यस खेलमा नेपालसहित कूल १० टोलीले सहभागिता जनाएका छन्।
सरकारले विकट हिमाली ठाउँमा नयाँ मालपोत कार्यालय तथा नापी कार्यालय खोल्ने निर्णय गरेको छ।