१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

मानवीय सेवामा परिचालन हुन संयोजक दाहालको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र मानवीय सेवामा एकजुट भई परिचालन हुन आग्रह गरेका छन्।

“विपदकाे यस घडीमा नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो”, संयोजक दाहालले सामाजिक सञ्जालमा भनेका छन्, “सङ्घ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोग प्रभावकारी बनाउन आग्रह गर्दछु।”

प्रकाशित: १० भाद्र २०८३ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App