१९ असार २०८१ बुधबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।

डिल्लीबजारमा लक्ष्मी बैंकको शाखा

डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

लक्ष्मी बैंकको रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सव अवसरमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ।

महालक्ष्मी बैंक र लाइफ केयर हेल्थबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंक लाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।

महालक्ष्मी र इ–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ।

क्षेत्रपाटीमा लक्ष्मी बैंक

लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ क्षेत्रपाटीमा १३३औं शाखा खोलेको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

महालक्ष्मी बैंकले फोटोन गाडी किन्न कर्जा दिने

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी बैंकबाट सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेर पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नम्बर ११, बसेनीस्थित गणेशस्थानका स्थानीयबासीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्