२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती (अपडेट)

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।

बाढीपहिरोको बितण्डा मेलम्ची करिडोर तहसनहस

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।

पहिरोले पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा सडक अवरुद्ध

अविरल वर्षाका पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

पहिरोमा पुरिए दर्जनौँ पशुचौपाया

लगातारको वर्षात्ले गोठ भत्किँदा शहीदलखन गाउँपालिका ७ बुङ्कोट बनकालीमा भैँसी र बाख्रा मरेको छ

वैशाखमै पहिरोको वितण्डा: सात पशु पुरिए, बस्ती जोखिममा

शनिबार साँझ भएको वर्षापछि आएको पहिरोले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

साहसिक पर्यटक पर्खिदै बञ्जी

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प संचालनमा आउने भएको छ । एकवर्ष अघि नै संचालन गर्न ठिक्क पारिएको बञ्जी कोरोना भाईरस संक्रमणका कारण चलाउन पाइएको थिएन । बुधबारदेखि बल्ल बञ्जी संचालनमा आउने संचालकले बताएका छन् ।

म्याग्दीका पहिरोपीडितः नयाँवर्षमा नयाँघर उपहार

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।

इन्डोनेसियाको सुन खानीमा पहिरो: पाँचको मृत्यु, ७० जना बेपत्ता

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए।

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ। भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

अमेरिकामा संकलित रकम पहिरो पीडितलाई हस्तान्तरण

सहीद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ तिखण्डेका पहिरो पीडितलाई राहतस्वरुप २० लाख ११ हजार ४६ रुपैयाँ नगद बितरण गरेको छ ।

पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउँछः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका हुन्।

पहिरो पीडितको पीडा: दुई दिनदेखि जंगलको बास

पाँच महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएका पहिरो पीडितलाई अहिलेसम्म केही बन्दोबस्त नभएपछि स्थानीय सरकारले नै रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका उनीहरू बीच बाटोमै अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्