२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिरो पीडितको पीडाः दुई दिनदेखि जंगलको बास

पहिरोबाट घरबारविहीन दुई सय ११ परिवार जाडो बढ्न थालेपछि सडक किनारको टेन्टको बास छोडेर न्यानो खोज्दै जंगल पसेका छन्। गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका दुई सय ११ परिवार घरबारविहीन भएका थिए।

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार विहिबार साँझ पहिरोमा पुरिएका थिए ।

दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।

पहिरोपीडितको दसैं : त्रिपालमुनि बसेर पेटभरि खान पाए हुन्थ्याे !

गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनकाे ६ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ।

बाढीपहिरोपीडितलाई घर बनाउन पाँच लाख दिइने

सरकारले बाढीपहिरोपीडितलाई एकीकृत आवास निर्माण योजनाअन्तर्गत पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ।

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ जना घाइते

नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

धादिङका पहिरोपीडित: न बस्ने घर, न सर्ने भर

पहिरोले चिराचिरा परेको जमिनमा बस्दै आएका केराबारीवासी रात पर्नासाथ सुरक्षित बासको खोजीमा निस्कन्छन् ।

असोजमा पनि बाढीपहिरो, कम्तीमा १५ जनाको मृत्यु, ७ बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।

वालिङको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु, १ को उद्दार

स्याङजाको वालिङ १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ। एक जनाको भने उद्दार गरिएको छ। उद्दार गरिएको युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ।

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ।

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, ५ वेपत्ता

अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्।

पहिरोमा बेपत्ताका आफन्तले किरिया गर्न थाले

घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेपछि बेपत्ताका आफन्तले काजकिरिया गर्न थालेका छन् ।

स्याङजाको वालिङमा पहिरो जादाँ ५ को मृत्यु, ४ जना वेपत्ता

स्याङजाको वालिङ नगरपालिका १४ मा पहिरोले घर पुरिदाँ वेपत्ता भएका ९ जनामध्ये ५ जनाको शव निकालिएको छ। अविरल वर्षाले पहिरो जाँदाँ स्थानीय माया नेपालीको घर पहिरोमा पुरिएको हो।

पाल्पाको फोक्सिङकोटमा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ।

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्