२१ असार २०८१ शुक्रबार
image/svg+xml

थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ। सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो।

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ।

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

कृषि विकास बैंकको ऋणपत्र सूचीकरण गर्न सम्झौता

आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको बैंकको एक हजार रूपैयाँ अंकित दरका ६० लाख कित्ता (४ प्रतिशत ब्याजदर) कृषि ऋणपत्र सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्न बैंक र नेप्सेबीच सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्