५ चैत्र २०८२ बिहीबार
image/svg+xml

दा'उले हानेर पत्नीको खुट्टा छि'नाल्ने पति ४ दिनदेखि फरार

पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विशनाथ सहनीले धारिलो हतियार दाउ प्रहार गरी पत्नी हरिकलादेवीको खुट्टा छिनालेका हुन्।

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौं’

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिए।

भारतमा बन्धक चेली जब घर फर्किइन्...

अथक प्रयासकाबीच गाउँकी चेली घर आउँला परिवारसँग सिंगा गाउँ बाजागाजासँगै रमाउँदै खुसी साटासाट गरेका छन् ।

आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ।

पोखराको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा ५ देशका ६२ खेलाडी सहभागी

चैत ७ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा व्यक्तिगत पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुनेछ।

हिउँदे बर्सातले किसान खुसी

लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ। समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन्।

एन्फा राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित

एन्फा राष्ट्रिय लिग अर्का सूचना नआएसम्मको लागि स्थगित राजधानमिा जारी एन्फा राष्ट्रिय लिग स्थगित भएको छ।

लोभले बढाएको संकट: अवैध सामान छुटाउन गएका कलवार आफैं जेलमा

सुन तस्करीदेखि हुण्डी कारोबारसम्म, अवैध गतिविधिमा संलग्न गिरोहहरूले गरिब नागरिकलाई ‘भरिया’ बनाएर आफू भने उम्किने प्रवृत्ति बढ्दो देखिएको छ।

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ।

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

सुनसरी रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जय ट्रफीः उपाधि नेपाल पुलिस क्लबलाई, फाइनलमा आर्मी पराजित

मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो।

राजनीतिक अन्योलबीच ऐतिहासिक निर्वाचन सम्पन्न

निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै सम्मान गरेको छ।

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध सर्वोच्चमा रिट

अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले बिहीबार मनोनयन प्रक्रिया बदर गर्न माग गर्दै रिट दर्ता गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्